ईशा अम्बानीकाे विवाह पूर्व सम्पन्न संगित समारोहमा बियोन्सेको धमाका

सोमवार, मंसिर २४, २०७५

loading...


उदयपुर । भारतीय उधोगपति एवं व्यापारी मुकेश अम्बानीको सुपुत्री ईशा अम्बानीकाे विवाह अजय र स्वाती पिरामलको सुपत्र आनन्द पिरामल सँग १२ डिसेम्बरमा हुन गइरहेको छ ।

विवाह पूर्व उदयपुरमा अचानक सम्पन्न गरिएको संगित कार्यक्रममा बलिउड देखी हलिउड सम्मका बिशिष्ट हस्तीहरुले उपस्थित जनाए । बलिउड सुपरस्टारहरु सलमान खान, शाहरुख खान लगाउत थुप्रै कलाकारहरु संगित समारोहमा उपस्थित थिए ।

aa

 ड्रेस डिजाइनर अबु जनी सन्दीपकाे  ड्रेसमा  हलिउड कलाकार बियोन्सेले दिएको स्टेज पर्फमेन्स सोसल मिडियामा धमाका मच्चाउदै छ । उक्त संगित समारोहमा करण जौहर, बरण धवन,कैटरिना कैफ देखी अनिल कपुर सम्मले संगितकाे मजा लिएको बताइएको छ ।

208 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank