मैले पनि तिमीलाई नचाहेको होइन प्रिय

शनिबार, मंसिर १८, २०७३

loading...


मैले पनि तिमीलाई नचाहेको होइन प्रिय
तिमीलाई पीडा हूदाँ नरोएको होइन प्रिय

नलाऊ आरोप तिम्रो दूख मेरो होइन भनी आँज
नसोच मलाई पराई जस्तो तिमी पनि भयौं आँज

तिमी रूदाँसँगै सगै मेरो आशु पनि झर्थो
तिमीलाई ठेस लाग्दा भित्र भित्र मुटु जल्थो

नभन मलाई निस्टुरी भनी सहनलाई गारो हून्छ
तिम्रो एस्तो बचंनले छाती मेरो धेरै जल्छ

नलाऊ दोष तिम्रो गल्ती पनि थियो भनी मलाई
समयको खेलसँगै बगाएको थियो मलाई

कहिले एता कहिले उता समयले खेल खेल्यो
तिम्रो मुटू यही कारण भित्र भित्रै धेरै जल्यो

थाहाँ छ मलाई तिमी पनि मलाई धेरै, माया गर्छौ
मलाई कतै केही भए भित्र भित्र तिमी जल्छौ

बाँचा गर आँज तिमी दोष मलाई लाउने छैनौं
तिमीलाई दूख पर्दा भित्र भित्र रूने छैनौं ।।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank