फिल्म ‘व्याङ-व्याङ’ पछि ऋतिक र कट्रिनाको जोडी फेरि आउँदै

बिहिबार, चैत्र ८, २०७४

loading...


काठमाडौं ।  ऋतिक रोशन र कट्रिना क्याफ पछल्लो समय फिल्म ‘व्याङ-व्याङ’ मा देखिएका थिए । यो फिल्म २०१४ मा रिलीज भएको थियो। अब फेरि यो जोडि फिल्म  ‘व्याङ-व्याङ’ को सिक्वेल  ‘व्याङ-व्याङ रिलोडेड’ मा देखिने भएका हुन् । निर्माताले यो शीर्षक पनि दर्ता गराइसकेका छन् । यद्यपि यसको आधिकारिक घोषणा अहिलेसम्म गरिएको छैन।

व्याङ व्याङ हलिवुड स्टार टम क्रूज र क्यामरून डियाजको फिल्म ‘नाइट एंड डे’ को रिमेक थियो । यो फिल्म भन्दा पहिला ऋतिक र कट्रिना जया अख्तरको पिल्म जिन्दगी नामिलेगी दोवारामा देखिएका थिए ।

ऋतिककालाई जुन सव्जेक्टमा डर लग्थ्यो त्यही सव्जेक्टमा शिक्षक हुने छन् ।

गत वर्ष सिद्धार्थ मल्होत्रा ​​र ज्याक्लिन फर्नांडिस कोफिल्म ‘ए जैंटलमैन’ मानिसहरुले ‘व्याङ व्याङ’ को सिक्वेल भन्ठानेका थए । यद्यपि फिल्म मेकरर्सले छिट्टैनै यसलाई स्पष्ट पारेका थिए कि यो फिल्म  ‘व्याङ-व्याङ’ को सिक्वेल होइन ।

ट्रेड एनालिस्ट अमूल मोहन ने ट्विटरमा पोष्ट गर्दै भनेका छन् फिल्म  ‘व्याङ-व्याङ’को निर्माताहरूले यसको सिक्वेलमा कामा थालेका छन् ।फिल्मको नाम ‘व्याङ व्याङ रिलोडेड हुने छ । यसमा पनि ऋतिक र कट्रिनाको केमेष्ट्रि देख्न पाईने आजतकमा समाचार छ ।

फिल्म ‘व्याङ व्याङ’ ऋतिक र कट्रिनाको केमेष्ट्रिलाई दर्शकले मन पराएका थिए ।

तर अहिले भने ऋतिक फिल्म सुपर ३० को शूटिङमा व्यस्त छन् । यसपछि उनी फिल्म ‘क्रिष ४’ मा पनि काम गर्ने छन् । जुन फिल्म सनु २०२० मा रिलिज हुने छ ।  कट्रिना पनि अहिले आनंद एल रायको फिल्म जोरी र विजय कृष्णन आचार्यको फिल्म ‘ठग्स अफ हिन्दुस्तानमा काम गरिरहेकी छिन् ।

159 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank