पेरिसको गल्लीहरुमा क्याटवाक गर्दै एक अज्ञात रानी !

बिहिबार, असार १९, २०७६

loading...


एजेन्सी । फान्सेली अर्थतन्त्र, राजनीति, यातायात र संस्कृतिको केन्द्र -पेरिस । जहाँका गल्लीगल्लीमा क्याटवाक गर्दै हिडिरहेकी छिन – एक सुन्दरी । जसलाई अज्ञात रानीको संज्ञा दिईएको छ ।

पेरिसको गल्लीगल्लीमा क्याटवाक गर्दै एक अज्ञात रानी !

क्यानेडियन गायीका सिलेन डाओन हप्ताभर पेरिसका विभिन्न गल्लि र चोकचोकमा क्याटवाक गर्दै विभिन्न कपडामा देखिए पश्चात  उनको चर्चा चुलिएको हो ।  ड्रामेटिक लुक्समा फोटोग्राफर तर्फ हेर्दै स्टालिस लुक्स खिचाईरहेको फोटोहरुले हाल चर्चा बटुलिरहेका छन् ।

५१ वर्षिया डाओन फोटोमा यस्तो देखिएकी छिन:

Celine Dion wears an '80s-inspired ensemble by Dutch designer Ronald Van Der Kemp on June 30.

Celine Dion applauds at the front row of Alexandre Vauthier's Haute Couture Autumn-Winter 2019 show -- wearing a dress designed by the designer himself.

Celine Dion wore a Schiaparelli halterneck dress to the Schiaparelli Haute Couture Autumn-Winter 2019 show on July 1.

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata