करिश्माको कामुक फोटोसुट

बुधबार, पुस २७, २०७३

loading...


बलिउडमा हट फोटोसुट गर्ने क्रम बढ्दै गएको छ । पछिल्लो पटक ‘ये हे मोहब्बते’ नामक चर्चित सिरियलकी मुख्य पात्र करिश्मा शर्माले कामुक फोटोसुट गराएकी छिन् । नीया शर्माले हट फोटोसुट गरेलगत्तै उनले पनि यस्तो फोटो सुट गरेकी हुन् ।

22-1ये हे मोहब्बते सिरियलमा रैनाको भूमिकामा उनी देखिएकी छिन् । उनले आफ्नो फोटो इन्स्टाग्राममा शेयर गरेकी छिन् । सिरियलमा मात्र देखा परेकी उनले फिल्म निर्माता निर्देशकको ध्यान तान्न यस्तो फोटो सुट गराएको अनुमान गर्न सकिन्छ ।

23-1

918 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv