‘हेर यि आँखामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

बुधबार, असार ६, २०७५

loading...


काठमाडौं । गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यि आँखामा’ बोलको गितको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

युवा गीतकार डि.पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित सँगितकार शंकर थापा ‘स्माईल’ कोे संगित तथा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।
चर्चित नायिका मोडेल एवं नेपाल आईडलकि प्रस्तोता रिमा बिश्वकर्मा र प्रतिभाशली नव कलाकार मिलन खड्काको दमदार अभिनय रहेको यस भिडियोलाई उत्सब दाहालले खिचेका हुन ।

पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक युवराज वाईबाले निर्देशन गरेको भिडियोमा सुप्रसिद्ध सम्पादाक निशान घिमिरेको सम्पादन रहेको छ भने गीतको अडियो र भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो ।

हेर्नुहाेस् यस्ताे छ भिडियाे :

96 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank