ट्रयाक्टर चलाएर भोट माग्दै भारतीय ‘ड्रिम गर्ल’

शुक्रबार, चैत्र २२, २०७५

loading...


नयाँ दिल्ली । एक समय ‘ड्रिम गर्ल’को नामले सुपरिचित बलिवुड नायिका हेमा मालिनी भारतीय जनता पार्टीको तर्फबाट भारतीय लोकसभा चुनाव लड्दै छिन् । उनी मथुराबाट चुनाव लड्दै छिन्  ।

hema kajkads

पछिल्लो दिनहरुमा उनी चुनाव प्रचारप्रसारमा भरमगदुर जुटीरहेकी छिन् । यी दिनहरुमा उनी कहिले गहुँ काट्दै त कहिले किसानहरुको मद्दत गर्दै गाउँगाउँ पुगेको फोटो एवं भिडियोहरु बाहिरिरहेको छ ।

3bd0eac197dc0ca0d6f7ef91ecae22b2

यस्तैमा उनी भर्खरै ट्रयाक्टर चलाउँदै देखिएकी हुन्  । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata