गंगा र झरनाको ‘हाम्रो माया चल्ला कि नचल्ला…’ भिडियो हेर्नुहोस्

बुधबार, साउन २, २०७५

loading...


काठमाडौँ ।गंगा पुन मगर र झरना पुन मगरको तीज गीत ‘हाम्रो माया चल्ला कि नचल्ला…’ सार्वजनिक भएको छ ।

गायक गंगा र गायिका झरनाको स्वर रहेको गीतको लय–शब्द रोशन सिंहको रहेको छ । अभिनय भने झरना र रामजी खाँणले गरेका छन् ।

मौसम हिमालीको निर्देशन, दुर्गा पौडेलको छायांकन र प्रविन भट्टको सम्पादन रहेको छ । दृष्य निर्माण बीपी फिल्मस् नेपालले गरेको हो ।

भिडियो हेर्नुहोस्

455 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank