‘हे मोरी’ बोलको नयाँ गीतको भिडियो लिएर आएर गायक सुजेश वैद्य

मङ्लबार, जेष्ठ १६, २०७४

loading...


काठमाडौँ । गायक सुजेश वैद्यले ‘हे मोरी’ बोलको गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेका छन् । ‘ग्लुमी गाइज’ व्याण्डका गितारिष्ट सुजेश वैद्य लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका वैद्यले भिडियोमा पनि बेलायतकै दृश्य कैद गरेका छन् । भिडियोमा एलिसा वैद्य र टंक धमलाको अभिनय छ भने अर्जुन पाण्डे र आशिष श्रेष्ठ विशेष अतिथीको रुपमा देखिएका छन् । भिडियोको छायांकन, सम्पादन र निर्देशन वेलायतमै बस्दै आएका संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् ।

521 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank