गुरुआमाको भावुक तीज गीत ‘दिदी भाई २’ (भिडियोसहित)

मङ्लबार, साउन २९, २०७५

loading...


काठमाडौँ । निर्देशक तथा लोकगायिका स्मृति तिमल्सिना (गुरुआमा) को तीज गीत ‘दिदी भाई २’ बजारमा आएको छ । गुरुआमा फिल्मस् प्रालिको प्रस्तुतिमा रहेको यस गीत गुरुआमा फिल्मसको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतमा बिष्णु न्यौपानेले शब्द संकलन गरेका छन भने गायक खुमन अधिकारी र गुरुआमाले आवाज दिएका छन् । संगीत संयोजन गायक अधिकारीले नै गरेका छन् ।

महिला निर्देशक स्मृति तिमल्सिनाको निर्देशनमा तयार भएको गीतमा मोडल महेन्द्र गौतम, रमा थपलिया सुस्मिता सापकोटा, शेर बहादुर डि।सी, गीता खड्का र सुमन थापाको अभिनय रहेको छ।

‘दिदी भाइ २’ गीतलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश धमला (भान्जा) ले गरेका छन् ।

भिडियो हेर्नुहोस

386 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank