महेश तिवारीको गुँडैंको चरि म्युजिक भिडियो सार्वजनिक

शुक्रबार, अशोज १९, २०७५

loading...


काठमाडौं । गायक महेश तिवारीको गुँडैंको चरी उडेर गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । लेख कार्कीको शब्द सिर्जना रहेको  उक्त  गीत स्वर महेश तिवारी रहेको छ ।

युवा पुस्ताहरुको लक्षित गर्दै फरक स्वादका साथ निर्माण गरिएको गीतकाे संगित डि.आर. अटूको ले भरेका छन् । गीतकाे एरेन्ज राजु कार्कीले गरेका छन् भने गीत को म्युजिक भिडियोमा अभिनय  पुस्प खड्का र वर्षा सिवाकोटीले गरेका छन् । दिपक विष्टले सम्पादन गरेको  भिडियोको छायांकन अजय रेग्मीको रहेको छ । गितको निर्देशन काजिश श्रेष्ठको रहेको छ ।

हेर्नुहाेस भिडियाे 

1198 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank