विशाल गौतमको ‘गुडी जाने रेल’ को म्युजीक भिडियो सार्वजनिक

शुक्रबार, असार १, २०७५

loading...


विशाल गौतमको स्वरमा रहेको मनछुने गीत ‘गुडी जाने रेल’ को म्युजीक भिडियो सार्वजनिक भएको छ । गौतमकै शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो निर्देशन भने प्रकास धितालले गरेका हुन् ।

देशको सेवामा खटिएको सैनिक जवानको कथामा बनाइएको म्युजीक भिडियोमा जीवन भट्टाई र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ ।

अप्रेसन मिडियाले निर्माण गरेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् भने सम्पादन निसान घिमिरेको रहेको छ ।

हेर्नुहोस यस्तो छ भिडियो:

468 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank