गीता सेन्चुरीको ‘तँ भनेर छोड्यो मायाले’ (भिडियो हेर्नुहोस्)

शनिबार, चैत्र ३, २०७४

loading...


काठमाडौँ । गायिका गीता सेन्चुरीको दोहोरी गीत  ‘तँ भनेर छोड्यो मायाले’ सार्वजनिक भएको छ । विन्ध्यवासिनी म्युजिक प्रालीले उत्पादन तथा वितरण गरेको दोहोरी गीतमा गायिका सेन्चुरीका साथै गायक पुरुषोत्तम न्यौपानेले स्वर दिएका छन् ।

रमेश विसीको शब्द, संगित रहेको उक्त गीतमा महेन्द्र गौतम र रञ्जित गुरुङले अभिनय गरेका छन् । विक्रम चौहानले निर्देशन गरेको भिडियोको छायाङकन प्रकाश खड्काले गरेका छन् भने सम्पादन मिलन विकले गरेका छन् ।

246 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank