घडीदेखि सुर्ती काण्डसम्म’को व्यंग्यात्मक भिडियो

शनिबार, माघ १, २०७३

loading...

कलाकार अरविन्द्र भट्टराईले ‘घडीदेखि सुर्ती काण्डसम्म’ बोलको हास्यव्यंग्य भिडियो सार्बजनिक गरेका छन् । यूट्युभमार्फत सार्वजनिक गरेको उक्त भिडियोमा कलाकार भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।  उक्त भिडियोमा भट्टराईसँगै, निमिशा त्रिपाठी, केशव अर्याल, रोमन लुइँटेललगायतका कलाकारले अभिनय गरेका छन् ।

706 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank