गायक जगत घिसिङको “हल्का चुप्पा” सार्वजनिक

शनिबार, बैशाख २२, २०७५

loading...


भक्तपुर ।
गायक जगत घिसिङको “हल्का चुप्पा” बजारमा सार्वजनिक भएको छ । आफ्नै शव्द, संगीत र स्वर रहेको विल्कुल पृथक शैलीमा “हल्का चुप्पा” बजारमा आएको हो ।

दर्जन भन्दा बढि गीत बजारमा भएपनि अहिले ल्याएको गीत अझ भिन्न एवं डान्सिङ नम्वर भएका कारण दर्शकले रुचाउने समेत उनले बताए । मातातिर्थ औंसीका दिन भक्तपुरको त्रिसुल डाँडाको सुन्दर दृश्यहरुमा उक्त गीतको छायाँङकन गरिएको हो । उक्त गीतको निर्देशन प्रतिक तामाङले गरेका हुन् भने प्रस्तुती सेन्जी क्रु भक्तपुरको रहेको छ ।

भिडियो हेर्नुुुस

124 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank