नकुल गौत्तम र सावित्री जोशीको आवाजमाः गाजलु तस्विर सार्वजनिक

शनिबार, जेष्ठ ५, २०७५

loading...


काठमाडौँ ।

लोकदोहोरी गीत संगीतको क्षेत्रमा स्थापित बनिसकेका गायक नकुल गौत्तम र सावित्री जोशीको आवाजमा रहेको ” गाजलु तस्विर ” गीतको भिडियो बजारमा आएको छ । लोक दोहोरी गीतमा दुखका भावका गीतको बाढी आइरहेको अवस्थामा आम दर्शक तथा श्रोतालाई डान्सिङ गीत बजारमा आएको हो । नेत्र प्रसाद ज्ञवालीको को शब्द तथा लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई आफनो जिवन साथी बन्नको लागी अनुरोध गरिएको छ । । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई स्मृति तिम्सिनाले निर्देशन गरेकी हुन । ” गाजलु तस्विर ” गीतमा काजिश श्रेष्ठ , करिष्मा ढकाल र जमुना , सिताको अभिनय रहेको छ ।
हेनुहोस भिडियो सहित ।

126 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank