सञ्जय दत्तको जेल जीवनमा यस्तो देखिए रणवीर

बिहिबार, बैशाख २७, २०७५

loading...


एजेन्सी । संजय दत्तको जवनीमा आधारित फिल्म सञ्जुको नयाँ पोस्टर बाहिर आएकोछ । यो पोस्टरमा रणवीरसंजय दत्तको कैदी भएको लुकमा देखा परेका छन् ।

डाइरेक्टर राजकुमार हिरानीले फिल्मको नयाँ पोस्टर आफ्नो ट्विटर एकाउण्टम शेयर गरेका छन् । क्याप्सनमा उनले म सञ्जुसंग २०१३ मा जेलमा मिल्न गएको थिएं लेखेका छन् । त्यो वेला उनी जस्तो देखिन्थे त्यस्तै पोस्टरमा रीक्रिएट गरिएको छ ।

पोस्टरमा रणबीर कपूर हूबहू संजय दत्त जस्तै देखिएका छन् । उनी इंटेंस लुकमा देखिएका छन् । रणबीरको निधारमा रातो टिका र सेतो लामो दाह्रीमा देखिएका छन् । पोस्टरमा सञ्जु बनेका रणबीर कपूर को आँखाले उनी पुरै सञ्जु जस्तै देखिएका छन् ।

टीजर रिलिज भएपछि सधैं जसो फिल्ममा रणबीरले निभाएको भूमिकाको लुक पोस्टर शेयर भइरहेको छ । यो भन्दा अघि पनि रणबीरको अलग अलग लुकको पोस्टर बाहिर आएको छ ।

जानकारी दिउँ फिल्म सञ्जुमा संजय दत्त बलिउड सुपरस्टार भएदेखी लिएर जेलबाट रिहा भएको सम्मको काहानी छ । यसमा उनको जीवनमा जोडिएका सम्पुर्ण विवाद पनि समाबेस गरिएको बताइएको छ । यो पनि भनिएको छ कि ड्रग्स लिएदेखि संजय दत्तको अफेयर्सका कुराहरुलाई पनि फिल्मा स्थान दिइएको छ ।

185 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank