रमेश बाबुको एउटा कुरा सोधौ सार्वजनिक

बुधबार, मंसिर ११, २०७६

loading...


काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ नयाँ श्रृजनाहरु आउँने क्रम जारी छ । यस्तैमा आएको छ एउटा कुरा सोधौं ?गायक अनमोल प्रकाश र गायिका दीपा लामाको स्वरमा यो गीतको भिडियो सार्वजनिक भएको हो ।

बहु प्रतिभाका धनी रमेश बाबुले लेखेका प्रेमिल शब्दहरुमा बिशाल निरौलाले संगीत गरेका छन् । रमेश बाबु र श्रृजना जि।सी।ले अभिनय गरेको भिडियोलाई राहुल बराईलीको निर्देशनमा बासु न्यौपानेको छायाँकन रहेको छ । त्यसै गरी बिर बहादुर लामाको कोरियोग्राफी र मिलन बुढाको सम्पादन भिडियोमा छ ।

हेर्नुहाेस भिडियाे :

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata