एक्लै बाँच्न कति गाह्रो हुनेरहेछ ? हेर्नुहोस् (भिडियो)
सोमवार, पुस २४, २०७४
loading...

रमेश हमाल ठकुरीकोको नयाँ गीत एक्लै बाच्न… बोलको गीत सार्वजनिक भएको छ । गीतमा रामप्रसाद पौडेल र राधा हमालले स्वर दिएका छन भने निरुता शाही ठकुरी, नविन शर्मा र गणेश सापकोटाले अभिनय गरेका छन् ।
सूर्य केसी र रामप्रसाद पौडेलको शव्द सिर्जना रहेको गीतमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ । सिर्जन बरालले निर्देशन गरेको गीतलाई सारदा म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।
हेर्नुहोस म्युजिक भिडियो :
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments