मेलिना राइ र लक्ष्मण शर्माको ए कान्छा सार्वजनिक

सोमवार, साउन २७, २०७६

loading...


काठमाडौं । मेलिना राइ र लक्ष्मण शर्माको आवाजमा एक कान्छा सार्वजनिक भएको छ ।

म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा समयमा धेरै भ्यू पाउन सफल गीतमा लक्ष्मण शर्मा र मेलिना राईको स्वर रहेकाे छ भने कबिता नेपाली र निशान पोख्रेल लगायतकाे अभिनय रहेको छ।

जसमा शब्द सङ्गीत लक्ष्मण शर्मा को रहेको छ एरेन्ज आगा लामाको रहेको छ भने म्युजिक भिडियो निर्देशनमा सदिक्ष्या भट्टराईले वएसआर डिजिटलबाट भर्खरै मात्र बजार मा आएको थियो । लक्ष्मण शर्माका हाल सम्मका गीत मध्ये उक्त म्युजिक भिडियो सर्वाधिक रुचाइएको दर्शकहरुले प्रतिक्रिया दिएका छन ।
हेर्नुहोस म्युजिक भिडियो

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata