दिशा पटानीको यो भिडियो किन भाइरल भयो ?

बुधबार, बैशाख ११, २०७६

loading...


नयाँ दिल्ली । दिशा पटानी सलमान खानको ‘भारत’ मा निकै आकर्षक देखिएकी छिन् । साथसाथै भारतको ट्रेलर पनि भाइरल भएको छ । दिशाको एउटा भिडियोले सोसल मिडियामा सनसनी मच्चाएको छ । जहाँ उनी केहि डान्सरको साथ् डान्स गरिरहेकी छन् ।

 

 

 

 

सबैभन्दा कम उमेरको पेप्सीको ब्राण्ड एम्बेसडर बनिसकेकी उनले सो भिडियो आफ्नो इन्स्टाग्राम मा अप्लोड गरेकी थिइन् । १.९६ करोड फ्लोवर्स रहेको उनको इन्स्टाग्राममा सो भिडियो १६ लाखले हेरिसकेका छन् ।

उनको यो भिडियो  पेप्सीको ब्राण्ड एम्बेसडरका लागि खिचिएको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata