दीपिका पादुकोणको विवाह नोभेम्बर १४ र १५ मा हुँदै

शुक्रबार, कार्तिक १६, २०७५

loading...


नयाँ दिल्ली । बलिउड नायिका दीपिका पादुकोणको विवाह यसै महिनाको १४ र १५ तारिखमा हुने तय गरिएको छ ।  भारतीय परम्परा अनुसार, गरिने विवाहको औपचारिक प्रक्रिया आजबाट सुरुवात भएको जनाएको छ । दीपिकाले विवाहको सुरुवात पुजा मार्फत गरेको फोटो सेयर गरेकी छिन् ।

उनी फोटोमा अत्यन्तै खुसी देखिएकी छिन् । भारतीय कलाकार रणवीर सिंहसँग विवाह बन्धनमा बाँधिन गएकी दीपिकाले अक्टोबर २१ तारिखमा विवाहको औपचारिक घोषणा गरेकी थिइन् । जनाइए अनुसार उनीहरुको विवाह इटलीकाे लेक काेमाेमा हुँदैछ । उनीहरुकाे विवाहमा स्पेशल पाहुना केवल ३० जना मात्र हुनेछन् ।

102 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank