बलिउडमा चर्चा, दीपिकाको औंठी

शुक्रबार, कार्तिक ३०, २०७५

loading...


मुम्बई । भर्खरै बैबाहीक बन्धनमा बाँधिएका नव जोडी रणवरि सिंह र दीपिका पादुकोण हर दृष्ट्रिकोणले भारतीय मिडिया र बलिउडको केन्द्रविन्दु बनिरहेका छन् ।

४० जना विशिष्ट पाहुना मात्र उपस्थित गराईएको इटलीको लेक कोमाेमा सम्पन्न बिवाह पछि मिडियालाई उपलब्ध गरार्इएकाे फोटोपछि दीपिकाको औंठी झनै चर्चामा आएको छ । कोंकणी एवं सिन्धी रीतिरिवाज अनुसार सम्पन्न विवाहमा एमराल्ड कट डायमण्ड रिंग दीपिकाले लगाएको चर्चा हुनुमा त्यसको मुल्यलाई बताइएको छ ।

dipika

सामान्यतया १.३ देखी २.६ करोड भारतीय रुपैयाँ पर्ने हिराको औंठीपछि भारतीय फिल्म उधोगमा सबैभन्दा महंगो औंठी प्रयोग गर्ने जोडी दीपिका र रणवीर बनेका छन् ।

218 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank