दीपिका रणवीरको फोटोले गर्माउँदै फिल्मी दुनियाँ

बुधबार, मंसिर ५, २०७५

loading...


मुम्बई । भारतीय चलचित्र कलाकार दीपिका पादुकोण र रणवीर सिंहको बिबाह पश्चात जारी गरिएका तस्वीर पछि भारतीय फिल्मी दुनियाँ तरंगित भएको छ ।
आफ्ना लाखौं समर्थकले उत्सुकता पूर्वक हेरेको कलाकारको बिबाह इटालीको लेककोमोमा हुनाले कुनै तस्वीर देख्न नपाउँदा खल्लो मानेका थिए ।

२१ नोभेम्बरमा आफ्ना समर्थकको निम्ती मिडियामा ल्याएका अति सुनदर फोटोपछि सुभेच्छुक समर्थकको चर्चाको केन्द्रमा बस्न सफल भएका छन् ।

dipika ranbir

135 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank