गायक दिनेश रसाइलीको “थामी देउ हात” सार्वजनिक (भिडियो सहित)

बुधबार, साउन १८, २०७४

loading...


नेपाली गीत संगीतको बजारमा दिन प्रतिदिन बिभिन्न किसिमका गीत संगीतहरु सार्बजनिक हुदै आएका छन् । यसैक्रममा पछिल्लो समय नयाँ गीत ‘थामी देउ हात’सार्बजनिक भएको छ ।लामो समय देखि नेपाली गीत संगीतमा आबद्द हुदै आएका एक कुशल गायक हुन् दिनेश रसाइली ।

यिनै रसाईलीको आवाजमा रहेको यो गीतमा कमल खत्रीको शब्दरसंगीत रहेको छ भने रिकेश गुरुङ संगीत संयोजन रहेको छ ।

यस्तै यो गीतको म्युजिक भिडियो पनि बनाईएको छ । भिडियो लाई भिडियो लाई हरि हुमागाईंले छायांकन अनि निशान घिमिरेले सम्पादन गरेका छन् ।

भिडियोमा लामो समय देखि म्युजिक भिडियोमा अभिनय गर्दै आएकी मोडल रिमा बिश्वकर्मा, निराजन प्रधान अनि प्रकाशको यो अभिनय रहेको छ ।

के एण्ड के प्रोडक्सनले पोष्ट प्रोडक्सन गरेको हो यो भिडियोमा अर्जुन अधिकारी निर्देशन रहेको छ ।

241 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank