अमित बावु रोकाया र जमुना श्रीपालीको आवाजमा ”दुखी जीवन ” हेर्नुहोस भिडियो सहित

बुधबार, मंसिर ५, २०७५

loading...


 काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत दर्शक तथा स्रोता माझमा ल्याउदै आएका गायक अमित बावु रोकाया र गायिका जमुना श्रीपालीको आवाजमा रहेको ”दुखी जिवन ” गीतको भिडियो बजारमा आएको छ ।

मानिसको जिवनमा आइपर्ने सुखका क्षण र दुखका क्षणलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने मायालुले सदाका लागी छोड्दा प्रेमि निकै दुखी भएका छन ।

सुमन ढकालको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ । जस्तो अवस्थामा भएपनी मानिसको पिडालाई भुलेर परिवर्तित अवस्था अनुसार जिउनको लागी गीतमा सन्देश दिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन र पुष्कल र आयुष्मा को अभिनय गीतको भिडियोमा रहेको छ ।

हेर्नुहाेस भिडियाे

95 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank