दशैँ तिहारमा घरमा आउन नपाउदाको पिडा

शनिबार, भदौ ३१, २०७४

loading...


काठमाडौं । हिन्दुहरुको महान चाड बिजय दशमी, अझ घर देखि बाहिर भएका आफन्तहरु यो पर्वमा जमघटहुने रमाइलो गर्ने साथै , नया लगाउने मिठो खाने आफु आफु बिच माया र खुसि साटा साट गर्ने पर्वको रुपमा पनि चिनिन्छ।

यहि दशैले कसैको घरमा खुशीको बहार ल्याइदिञ्छ भने कतिको घरमा निरास थपिदिन्छ ।  प्रदेशी भूमिमा रगत र पसिना चुहाउनेहरु दशैँ तिहारमा घरमा आउन नपाउदाको पिडा त झनै छदै छ, त्यति मात्रै कहाँ होर स्वदेशमै विभिन्न काम गरि बस्ने हरुको पिडा पनि आफ्नै ठाउमा छ त्यस्तै कथा व्यथाबोकेको दशैं  तिहार गीत ” यो दशैंमा आउ ” हो , जहाँ देश र जनताको सुरक्षामा खटिएका शसस्त्र पुलिसहरुको बिसय बस्तुहरुलाई भिडियोमा प्रस्तुत गरिएको छ।

बिष्णु माझि , बिष्णु खत्रीको स्वर तथा बिष्णु खत्रिकै शब्द संगीत रहेको गीतको निर्माता राजु महोत्रा हुन्, बिष्णु भट्टराईको निर्देशन रहेको भिडियो भर्खरै मात्रै सार्बजनिक भएको छ ।

सगुन शर्माको श्रीन्गार रहेको भिडियोमा रश्मि भट्ट , राजु महोत्रा , मीरा महोत्रा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।  अत्यन्तै मार्मिक र परिवारले आफ्नो सदस्य गुमाउनु पर्दाको पिडा यो भिडियोमा देखाउन खोजिएको छ।  अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ भने स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको छ ,  हेरौ सार्बजनिक भिडियो ।

 

444 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank