रोशन कुताल क्षेत्रीको गीत आयो फेरी दशैँ र तिहार गीतको भिडियो सार्वजनिक

बिहिबार, अशोज ४, २०७५

loading...


काठमाडौं । याक ईन्टरटेन्टमेन्टको प्रस्तुति पछिल्लो युवा पुस्ताका लोकप्रिय गायक रोशन कुताल क्षेत्रीको आवाजमा रहेको गित आयो फेरी दशैँ र तिहार गीतको मार्मिक भिडियो सार्वजनिक भएको छ ।

लाखौँ परदेशी युवाको पिडालाई गीतमा समेटिएको छ । चाडपर्वमा आफनो सन्तान नहुदाँको पीडालाई गीतमा समेटिएको छ
रोशन कुताल क्षेत्रीको उत्कृष्ट लय तथा शब्द सृजनामा रहेको गीतमा रोशन कुताल क्षेत्रीको स्यमको आवाज रहेको छ ।

शम्भु चालिसेको निर्देशन तथा छायांकन तथा रबिन बिक र रमेश रसाईलीको सम्पादन रहेको छ । गीतको मर्म अनुसार नै भिडियो निमाण गरिएको छ । गीतमा रामचन्द्र अधिकारि,माधवा खनाल,बाबुराम शर्मा,रमेश रसाईली,निस्मा राई,र बाल कलाकार शाक्या चालिसे को निकै भावनात्मक अभिनय रहेको छ ।

हेर्नुहाेस भिडियाे :

107 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank