ज्यान जोगाउन जेठीतिर लागे चर्चित हाँस्य कलाकार दमन रुपाखेती (भिडियोसहित)

बुधबार, फाल्गुन २५, २०७३

loading...


चर्चित हास्यकलाकार दमन रुपाखेतीले दुईवटी श्रीमती बिहे गरे पछि आइपर्ने समस्यालाई हागीतबाट प्रस्तुत गरेका छन ।

विभिन्न हास्य सिरियल तथा चलचित्रमा अभिनय तथा निर्देशन गरेरका हास्य कलाकार दमन रुपाखेतीले हास्यब्यङग्यात्मक गीत ‘ज्यान जोगाउन जेठी तिर लाग्नै पर्ने भो’ बजारमा ल्याएका छन । फुल्चोकी मिडियाबाट बजारमा ल्याएको हास्य गीतको भिडियो रोचक तथा घोचक बनेको छ ।

दमन रुपाखेतीको आफ्नै स्वर, लय तथा निर्देशनमा बनेको म्युजिक भिडियोमा कुमार कुवर , मनिसा श्रेष्ठ र शुसिला थापाको रमाइलो अभिनय रहेको छ । गित सोमनाथ सुवेदीले शब्द गरेका छन भने सुरेस दर्पनको सम्पादन तथा प्रबेश पोखरेलको छायांकन रहेको छ ।

696 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank