सारिकालाई कन्फ्यूजन हटाउन धुब्रकाे आग्रह (भिडियोसहित)

शुक्रबार, जेष्ठ ४, २०७५

loading...


काठमाडौं । नायिकाबाट गायिकाको परिचयमा पनि आफूलाई स्थापित गर्न लागेकी सारिका घिमिरेको स्वरमा रहेको अर्को गीत ‘कन्फ्यूजन’ को भिडियो सार्वजनिक भएको छ ।

गायक ध्रुव विश्कोले गायिकालाई कन्फ्यूजन’ त्यो दिलको डिलेट गरन भन्दै छन् गीतमा ।  अभिनास थापाको शब्द, ध्रुव र सारिकाको स्वर रहेको गीतमा भीम विसीको कम्पोज रहेको छ । गीतको भिडियोमा चपुर हिरोज क्रियुको र केवीका खत्रीका साथै सारिका र धु्रव्रलाई फिचरिङ गरिएको छ ।

चपुर हिरोज क्रियु र केवीको अभिनयले गीतको भिडियो राम्रो बनेको छ । राज खत्रीको निर्देशन रहेको गीतको भिडियोलाई जनकराज अधिकारीको छायाँकन गरेका हुन् ।

92 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank