आम्रपाली दुबेको नयाँ अवतार : ‘चिकन बिरयानी चम्पाको जवानी ’

सोमवार, कार्तिक ५, २०७५

loading...


नयाँ दिल्ली । भोजपुरी इण्डस्ट्रीको युट्यूब क्वीनको नामले चर्चित एक्ट्रेस आम्रपाली दुबे र दिनेश लाल यादब उर्फ निरहुआको फिल्म ‘निरहुआ हिन्दुस्तानी ३ ’ को ट्रेलर रिलिज गरिएको छ ।

युट्यूबमा धमाका मच्चाउन सफल उक्त ट्रेलर हाल सम्म ५६ लाख मानिसले हेरिसकेका छन् । चिकन बिरयानी चम्पाको जवानी गीतमा आम्रपाली दुबेको अभिनय र हाउभाउले दर्शकको मन लोभ्याउन सफल भएको छ । दुबेको अन्दाज भारतीय दर्शकको निम्ती ‘कातिलाना’ मानिएको छ ।

२० अक्टोबरमा राखिएको गीत चिकन बिरयानी रातारात हिट हुन पुगेको छ । निरहुआ हिन्दुस्तानी ३ को गीत चिकन बिरयानीमा आम्रपाली दुबेलाई मुम्बईया स्टाइलमा देखाइएको छ ।

हेर्नुहोस फिल्मको ट्रेलर

184 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank