छत्र साउँदको लोक पप कर्कलाको पानी गीतको भिडियो सार्वजनिक

बिहिबार, बैशाख ६, २०७५

loading...


काठमाडाै‌ । गायक छत्र साउँदको लोक पप कर्कलाको पानी गीतको भिडियो सार्वजनिक भएको छ । साउँदको पहिलो एल्वम रहेको लोक पप कर्कलाको पानी गीतको भिडियो म्यूजिक नेपालको यूटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

सेति महाकाली म्युजिक कम्पनिको प्रस्तुतीमा रहेको उक्त गीतमा स्वर, शब्द गायक साउदके रहेको छ भने संगित गायक तथा पत्रकार रामबहादु दानीको रहेको छ ।

अनिस लामाले निर्देशन गरेको भिडियोमा अभिनय सँध्या पौडेल, शेर साउँद र छत्र साउँदको रहेको छ । यो गीतकाे भिडियो अमन बडुले तयार पारेका छन् ।

यस्तो छ भिडियो

326 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank