‘चपली हाइट–३’मा स्वस्तिमा खड्का

बुधबार, भदौ २५, २०७६

loading...


काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’मा मुख्य भूमिकामा स्वस्तिमा खड्का आबद्ध भएकी छिन् ।

‘चपली हाइट–३’मा स्वस्तिमा खड्काको लागि तस्बिर परिणाम

निकेश खड्काको निर्देशन रहने चलचित्रमा स्वस्तिमाको अपोजिटमा महेश त्रिपाठी रहने छन् ।

प्रतीक श्रेष्ठले सुपुष्पा भट्टसँग जोडी बाँध्ने छन् । चपली हाइटको पहिलो श्रृंखलामा रहेका अमिर गौतम पनि चलचित्रको मुख्य भूमिकामा रहेको निर्माता अर्जुन कुमारले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata