केटा र केटीको स्वरमा गीत गाउने चन्द्रशेखरको गिनिजबुकमा नाम लेख्ने तयारी
बुधबार, असार २७, २०७५
loading...

काठमाडौं । केटा र केटी दुवै स्वरमा गीत गाउने कलाकार चन्द्र शेखर शाहीले गिनिज बुक अफ ओल्ड रेकर्डमा नाम लेखाउन तयारी गरेका छन्।
बहुप्रतिभाका धनी कलाकार शाही कमेडिएन डान्स पनि गर्ने गर्छन् । पछिल्लो समयमा निकै व्यस्त रहेका शाही अहिले फिल्म गीत , अभिनयका साथै दोहोरी गीतमा स्वर दिने तथा अभिनय गर्ने गरेका छन् ।
सुर्खेतमा जन्मेका शाहीले कर्म थलो काठमाडौंलाई बनाई निकै मेहनतका साथ काम गरिएको बताउँछन् । शाहीले देश तथा विदेशमा हुने स्टेज कार्यक्रममा समेत स्थान पाईरहेका छन् । शाही केटा र केटी दुबैकाे अभिनयमा डान्स गर्ने, अाफ्नै शरिरमा अागाे लगाएर समेत दर्शकहरुलार्इ माेहित बनाउने गरेका छन् ।
शाहीकाे यस्ताे छ भिडियाे :
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments