चैतेदशैँ मेलामा’ गीतको भिडियो सार्वजनिक

सोमवार, चैत्र ५, २०७४

loading...


नेपालमा मनाइने विभिन्न चाडपर्वहरु जस्तै चैते दशैँको पनि आफनै प्रकारको विशेषता रहेको छ । यसै पर्वको चर्चा परिचर्चा गदै मेला मा मायालु जोडीको अभिब्यतिmलाई समेटेर गीत बजारमा आएको छ । भैरव कालिका म्युजिक प्रालीको प्रस्तुतीमा दिपक नेपाली र राम सुवेदीको पहिलो लोकदोहोरी गित ‘चैते दशैँ मेलामा ’ सार्वजनिक भएको छ ।

चर्चित गायक लोकेन्द्र शाही र गायिका टिका पुनको आवाजमा सजिएको उक्त गीतलाई दिपक नेपालीले शब्द संकलन गरेका हुन भने राम सुवेदीले संगित भरेका छन । आफुले संगितको क्षेत्रमा थेरै मात्रामा भएपनि आफनो कला र सस्कृतिलाई बचाउनको लागी निरन्तर रुपमा लागि परेको गायक लोकेन्द्रले बताए ।

काजिश श्रेष्ठको निर्देशन तथा किरण चौसियारको छायांकन तथा दिपक विष्टको सम्पादनमा गीतको म्युजिक भिडियो बजारमा आएको हो । भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेको छ ।

390 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank