घास काट्ने खुर्केर आयो जोवन हुर्केर गितका गायक रहेनन्

शुक्रबार, पुस १३, २०७५

loading...


काठमाडौं । घास काट्ने खुर्केर आयो जोवान हुर्केर, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ लगायत चर्चित गितमा लोक गायक बुद्धिकृष्ण लामिछानेको असमाहिक निधन भएको छ । निमोनियाबाट ग्रसित ६६ बर्षीया लोक गायक लामिछाने पछिल्लो समय निमोनियाबाट ग्रसित रहेका थिए ।

चागुनारायण नगपालिकामा बस्दै आएका लामिछानेको उपचारको क्रममा शुक्रबार निधन भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank