बलिवुडका यी चर्चित कलाकार जसले ‘भ्यालेन्टाइन डे’ को दिन बिहे गरे

बुधबार, फाल्गुन २, २०७४

loading...


मुंबई । १४ फेब्रुवरी आम मानिस सहित विभिन्न सेलिब्रेटी सबै भ्यालेन्टाइन डे मनाउँछन् । यो दिन प्रेम गर्नेहरुका लागि विशेष दिन मानिन्छ । आज हामी बलिवुडका यस्ता हस्तिहरुका बारेमा जानकारी दिने छौं । जसले ठुलै तयारी गरि विशेष अवसर पारेर भ्यालेनटाइन डे का दिन विवाह गरेका थिए ।

संजय दत्त र रिया पिल्लई
सलमान खानसंग रियलिटी शो ‘विग बोस’ सीजन ६ मा होस्ट गरेका संजय दत्तले लामो समय सम्म प्रेममा रहेका रियासंग मुंबईको एक मंदिरमा भ्यालेनटाइन डे को दिन गुपचुपमा विवाह गरेका थिए । तर यो जोडि केही वर्षमै अलग भयो । र अहिले संजय ने मान्यतासंग र रियाले टेनिस प्लेयर लिएंडर पेस संग विवाह गरेका छन् ।

arshad-14-feb-marriage_15

त्यस्तै टिभिको चर्चित रियलिटी शो ‘विग बोस’ २००६ को पहलो सिजनका होस्ट अरशदले पनि भ्यालेनटाइन डे को दिन मारिया गोरेट्टीसंग विवाह गरेका थिए । उनीहरुो भेट १९९१ मा कलेजम भएको डान्स फेस्टिवलमा भएको थियो । लगभग ८ वर्ष एकअर्कालाई डेटिङ गरेर उनीहरुले विवाह गरेका थिए । पहिला चर्चमा त्यसपछि मस्जितमा गएर विहे गरेका हुन् । उनीहरुको एक छोरा र एक छोरी छन् ।

ram-kapoor3_1518526209

टिभि इन्ड्रट्रिजका सबै भन्दा रोमान्टिक कपलको रुपमा रहेको राम कपूर र गौतमी गाडगिलको विवाह भएको १५ वर्ष भयो । यी दुईले १४ फेब्रुवरी २००३ मा विहे गरेका थिए । यी दुईका दुई सन्तान सिया र अक्स छन् । ‘बडे अच्छे लगते हें’ लगाएत अन्य चर्चित टिभि सिरियलमा काम गरिसकेकी गौतमी गाडगिलले पलिा चर्चित फोटोग्राफर मधुर श्राफसंग विहे गरेकी थिइन् । तर उनीहरुको सम्वन्ध धेरे समय टिकेन ।

mandira-14feb-marriage_15

शांति (१९९४) सिआईडी (२००१), फियर फेक्टर (२००६) लगाएत अन्य टिभि शोमा काम गरेकी मंदिरा बेदीको विवाह भएको १७ वर्ष भयो । उनले पनि भ्यालेनटाइन डे को दिन बलिवुड र्डारेक्टर राज कौशलसंग विबाह गरेकी हुन् । उनीहरुका एक छारा छन् । उनको नाम वीर हो ।
एजेन्सी

271 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank