अभिनेत्री रिमाको निधन

बिहिबार, जेष्ठ ४, २०७४

loading...


काठमाडौं । बलिउड अभिनेत्री रिमा लागूको मुम्बईस्थित कोकिलाबिन अस्पतालमा बिहीबार बिहान निधन भएको छ ।

ह्रृदयघात भएपछि अस्पताल भर्ना गरिएकी ५८ वर्षीय अभिनेत्री लागू,‘कुछ कुछ होता हैं’, ‘हम आपके हैं कौन’ , ‘तु तु मे मे’, ‘मैंने प्यार किया’, ’हम साथ साथ हैं’, ‘वास्तव’ र ‘साजन’ लगायतमा गरेको अभिनयबाट चर्चित थिइन् ।

उनले मराठी थिएटरबाट अभिनय यात्रा सुरू गरेकी थिइन् ।

965 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank