लोकदोहोरी गायिका विष्णु माझीलाई मातृ शोक

शनिबार, बैशाख २०, २०७७

loading...


स्याङ्जा । लोकदोहोरी गायिका विष्णु माझीलाई मातृ शोक परेको छ । उनकी आमा धर्मकुमारी माझीको ५८ वर्षको उमेरमा स्याङ्जाको चापाकोट नगरपालिका–८ मा रहेको आफ्नै घरमा निधन भएको हो ।

लामो समयदेखि उच्च रक्तचापको बिरामी रहेकी माझीको शुक्रबार निधन भएको पविारले जनाएको छ । उनका श्रीमान्, १ छोरा र २ छोरी रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments