गायक बिप्लप राना मगरको सम्हाल्न सकिन मैले सार्वजनिक

बुधबार, मंसिर २२, २०७३

loading...


काठमाडौं, २२ मंसिर । बिप्लप  राना मगरको पहिलो भिडियो सार्वजनिक जससको शब्द संगीत अनि निर्देशन र  क्यामरा स्वयम  सचिन थापाले गरेका छन् । भिडियोको बजार आश म्युजिक कम्पनीले गरेको छ । हाल सालै मात्र बजारमा आएको यो भिडियो लोक पप तर भिडियोमा नयाँ शैलीको सोचाइलाई प्रदर्सन गरिएको छ ।

276 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank