गायक बिप्लप राना मगरको सम्हाल्न सकिन मैले सार्वजनिक
बुधबार, मंसिर २२, २०७३
loading...

काठमाडौं, २२ मंसिर । बिप्लप राना मगरको पहिलो भिडियो सार्वजनिक जससको शब्द संगीत अनि निर्देशन र क्यामरा स्वयम सचिन थापाले गरेका छन् । भिडियोको बजार आश म्युजिक कम्पनीले गरेको छ । हाल सालै मात्र बजारमा आएको यो भिडियो लोक पप तर भिडियोमा नयाँ शैलीको सोचाइलाई प्रदर्सन गरिएको छ ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments