पुर्णकला विसीको आवाजमा ”विछोडको घाउ ” सार्वजनिक

सोमवार, असार २३, २०७६

loading...


काठमाडौं ।  प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विरेन्द्र एच वि र गायिका पुर्णकला विसीको आवाजमा निकै मार्मिक लोकदोहोरी गीत ”विछोडको घाउ ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

प्रेमी सँगकाो विछोडमा मनमा पिडा हुने र आफनो विगतको मायाले सताउने गरेको कुरा गायिकाले ब्यक्त गरेकी छन । विछोडको घाउले आजको अवस्था सम्मपनी पोलिनै रहेको गायकले बताएका छन ।

हरिष विसीको शब्द तथा विरेन्द्र एच विको लय सिर्जनामा निकै मार्मिक रुपमा गीत तयार गरिएको छ । मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”विछोडको घाउ ” गीतको भिडियोमा साया भण्डारी र आसिर प्रतापको अभिनय रहेको छ ।

हेर्नुहाेस यस्ताे छ भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata