महिलाहरुको भित्री अंग किन घुरेर हेर्छन पुरुष ? बलिउड नायिका : दिशा पटानी

शनिबार, फाल्गुन २१, २०७३

loading...


बलिउड नायिका दिशा पटानीले इन्स्ट्राग्राममा महिलाहरुको बारेमा आवाज उठाउदै एक पोष्ट गरेकी छिन,जसमा उनले पुरुषहरुको यस्तो मानसिकतालाई धिक्कारेकी छिन जो महिलाहरुलाई उनीहरुको भित्री अंगका आधारमा जाँच्ने गर्दछन् ।पोष्टमा उनले भनेकी छिन कुनै पनि महिलालाई उनको ढाकिएको तनबाट परीक्षण गरिनु र घुरेर हेर्नु घटिया मानसिकता बाहेक अरु केही हुन सक्दैन ।

disha

पछिल्लो समय कपडाको । बिषयलाई लिएर विवादमा आउने गरेकी नायिका एमएस धोनीसँग ‘अनटोल्ड स्टोरी’ र ‘कुंग फू योगा’मा देखिएकी छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata