भिमफेदी गाइजको सोल्टिनी एलिशा राई भिडियो सहित

मङ्लबार, बैशाख १७, २०७६

loading...


नानीको कहाँ पर्यो घर नाम के हो के पर्यो है थर गितको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ। गायक लामाकै शब्द संगीतमा ओके छ त नी बोलको गीत सार्वजनिक गरिएको हो।

चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले भिडियो आकर्षक बनेको छ। भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्टिङको रहेको छ ।

हामीले यो गितमा एउटा सुन्दर भिडियो बनाउने प्रयास र मिहेनत गरेका छाँै। आशा छ यस अघि झै तपाइहरुको माया पाउनेछाँै। गीतको बारेमा बोल्दै भिमफेदी गाइजले ओके छ त लाई मन राउनेमा विश्वस्त रहेको बताएका छन्।

हेर्नुहाेस भिडियाे

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank