गायक देवराज तामाङको ”भाउ खोज्ने मैया ” गीतको भिडियो सार्वजनिक 

शुक्रबार, जेष्ठ ४, २०७५

loading...


काठमाडौं । गायक देवराज तामाङकको आवाजमा रहेको लोक पप गीत ”भाउ खोज्ने मैया ” को भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक भएको हो। गीतको शब्द देवराज तामाङ रहेको छ भने संगीत रोशन सिंहले गरेका छन् ।

र्यापर रोशन सिंहले गरेका हुन । आफनी मायालुको प्रसंसा गदै गायकले गीत गाएका छन । प्रेमीकालाई मन देखी नै माया गरेको तर मायालुले माया नगरेको कुरा गीतको भिडियोमा देखाइएको छ ।

अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । ”भाउ खोज्ने मैया ”को भाउ खोज्ने मायालुको भुमिकामा चर्चित मोडल करिष्मा ढकाल , आरुषि मगर र हिमाल , सुमन र कान्छाको अभिनय रहेको छ । भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन ।

यस्ताे छ म्यूजिक भिडियाे

74 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank