भारतमा सलमानकाे नयाँ रुप !

सोमवार, बैशाख २, २०७६

loading...


नयाँ दिल्ली । भारतीय चलचित्रका चर्चित कलाकार सलमान खान भारत नामक फिल्मको सुटिङमा ब्यस्त छन् । आगामि इदलाई मध्यनजर गर्दै निर्माण गरिएको भारत चलचित्रका केहि तस्वीरहरु सार्वजनिक भए सँगै सलमानको चर्चा फेरी बढेको छ ।

आफ्नो तस्वीरलाई सलमान खानले ट्वीट गर्दै क्यापसन समेत लेखेका छन् । आफ्ना फिल्मी सहकर्मीहरु कैटरिना कैफ, दिशा पटानी, सुनिल ग्रोबर, तब्बु अलि जफर लगायतलाई ट्याग गर्दै भारत फिल्मको टिजर समेत रिलिज गरेका छन् ।

twetr

अलि अब्बास जफरले निर्देशन गरेको भारत चलचित्र कोरियन फिल्म ode to my father को हिन्दि रिमेक जनाइएको छ ।

हेर्नुहाेस  भारत फिल्मको टिजर

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank