शर्मिला श्रेष्ठको “ह्यान्सम पोइ” बजारमा (भिडियोसहित)

आइतवार, साउन १५, २०७४

loading...


काठमाडौँ, साउन १५ । काभ्रेली लोकगायिका शर्मिला श्रेष्ठको नयाँ तिजको गीत “ह्यान्सम पोइ” बजारमा आएको छ । इन हाउस क्रीयशनले बजारमा ल्याएको यस गीत लाई दिनेश लामाले संगीत दिएका छन । बिनोद बन्जाराको शब्द तथा सुन्दर लामा एरेन्ज गरेका हुन । काभ्रेको विभिन्न ठाउमा खिचिएको गीतलाई अर्जुन खड्काले खिचेका हुन भने कोरियोग्राफी धनराज थापाले गरेका हुन । भिडियो निर्देशन दिनेश लामाले गरेको उक्त गीतमा रितु तामाङ र नायक हुत्त सन्जय लामा र हास्य कलाकार राजन चौलागाईं “खैराते” तथा सुरज श्रेष्ठले पनि आफ्नो स–सक्त अभिनय गरेका छन ।

376 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank