‘यो तीजमा नाँच्नुपर्छ एकछिन नरोकी’ भन्दै आईन बसन्ता प्रकृति(भिडियोसहित)

बुधबार, साउन ४, २०७४

loading...


युवापुस्तामाझ चर्चित गायिका बसन्ता प्रकृति आफ्नो तीज गीत लिएर आएकी छिन् । नेपाली सुगम संगीतमा पछील्लो समय निकै नै सम्भावना बोकेर आएकी गायिका बसन्ता प्रकृतिले ‘यो तीजमा नाँच्नुपर्छ एकछिन नरोकी ’ बोलको तीज गीत दर्शक स्रोतामाझ ल्याएकी हुन् । केही समय अघि उनले गाएको गीत ‘हेरी सिधै नजरमा र हुन्न माया लजाएर’ निकै नै चर्चामा रहेको थियो ।

म्युजिक भिडियोलाई शिव बिकले निर्देशन गरेका छन भने निता ढुंगानाले छमछमी नाचेकी छिन । भिडियोमा निता र बसन्ताको रमाईलो नृत्य समेत हेर्न सकिन्छ् ।
भिडियो हेर्नुस्

1387 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank