गायिका बसन्ता प्रकृतिले चर्चित नायिका निता ढुंगानालाई यसरी नचाईन (भिडियोसहित)

मङ्लबार, असार २७, २०७४

loading...


सुन्दरी नायिका निता ढुंगानाको ब्यस्तता झन् भन्दा झन् बढ्दो छ । व्यस्तताको वावजुद पनि उनी चर्चित गायिका बसन्ता प्रकृतिको तीज गीतमा देखिएकी छिन् । चलचित्रमा अभिनयका अलावा नितालाई म्यूजिक भिडियोमा समय दिन पनि भ्याई नभ्याई भएका बेला निताले चर्चित गायिका बसन्ता प्रकृतिको नयाँ भिडियोमा काम गरेपछि नितालाई पनि तीज लागेको सहजै अनुमान लगाउन सकिन्छ ।

पछिल्लो समयका निकै ब्यस्त अनि चर्चित संगीतकार दिपक शर्माको शब्द तथा संगीतमा तयार भएको ‘यो तीजमा नाच्नुपर्छ एकछिन नरोकी’बोलको गीतमा नीता एक क्षण पनि नरोकी नाचेको दृश्य निकै नै रोमाञ्चक छ । जसलाई निर्देशक शिव बिकले गज्जव शैलीमा निर्देशन गरेका छन् । थप भिडियोबाट

809 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank