गायक बाबु बोगटीको ‘हप्पी भ्यालेन्टाईन’ सार्वजनिक

बुधबार, फाल्गुन २, २०७४

loading...


काठमाडौं । गायक बाबु बोगटीको गीत “हप्पी भ्यालेन्टाईन” को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

भ्यालेनटाईन डेलाई लक्षित्त गरि तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बोगटी (अफिसियल) मार्फत सार्वजनिक गरिएको हो ।

विल्कुलै फरक धारमा रहेको उक्त गीतमा बाबु बोगटीको शब्द ,संगीत र आवाज रहेको छ। मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्।

54 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank