गायक प्रेम लामाले ल्याए “त्यो पारी लेकमा” भिडियो सहित 

शनिबार, माघ १३, २०७४

loading...


काठमाडौ । माघ १४ गायक प्रेम लामाले सेलो गीत “त्यो पारी लेकमा”बोलको गीत सार्वजनिक गर्नुभएको छ ।
काभ्रेलि गायक लामाले चार एल्बम ल्याइसकेका छन् । “गीत सङ्गितमा संघर्ष हुनुपर्छ र समय अनुकुलको गीत सङ्गीत र भिडियोलाई मध्यनजर गर्नु आबश्यक रहेको उनी बताउँछन् ।
हे मैच्याङ,सिर बन्दी  गीतबाट चर्चा कमाएका लामाले,सरकारी जागिर,गयो गयो ,सर सर ,लासा खासा,पारी बनमा सुशेलि हाली,चौतारीमा,एक पानी दुई पानी,उभो उभो लेकमा ,बगि जाने खोला लगायत थुप्रै गीत गाईसकेका छन् ।
गीतमा गायक प्रेम लामाको स्वर,सङ्गीत बिक्रम जि लामा,शब्द कार्की सरको रहेको छ । अभिनयमा रेश्मा र प्रेम सुनुवार रहेका छन भने निर्देशन एवम क्यामारा लामा स्वयंको रहेको छ ।
भिडियो सहित 

182 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank